काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राति पनि बालुवाटारमा भेटिए । पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटारमा भेटिएका हुन् । सोमबार बिहान वर्तमान गठबन्धनका शीर्ष नेताहरुसँगको बैठकको तयारीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीलाई आइतबार राति नै बालुवाटारमा बोलाएका हुन् । प्रधानमन्त्री दाहालले आज सोमबार बिहान गठबन्धन दलको…