१८ दलले गरे चितवन-२ उपनिर्वाचनका लागि दल दर्ता (सूची सहित)

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फागुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । दर्ता भएका दलहरू नेपाल मजदुर किसान पार्टीमंगोल नेसनल अर्गनाइजेसनराष्ट्रिय…