जबज स्कुल चलाएर वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी तयार गर्छौँं : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् । पार्टी कार्यालय आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिए ।…