कोशीकी सांसद निर्मलालाई पदमुक्त गर्ने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ । अशोक राईको नयाँ पार्टीमा सनाखत गरेको भन्दै उनलाई सांसदबाट हटाउने तयारी थालिएको जसपा नेपालले जनाएको छ । लिम्बू जसपाकी समानुपातिक सांसद हुन् । उनी स्वास्थ्यमन्त्री समेत भएकी थिइन् । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता…