काठमाडौं । अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को असरले एकैदिन १ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका छन् । ‘शटडाउन’ का कारण वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि हिजो एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी १ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका बीबीसीले जनाएको छ । उडान कटौती र ढिलाइले विभिन्न देशबाट अमेरिका…