रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन् । आफूले इरानसँग सम्झौता गर्न चाहेको कुरा उनले मुखै खोलेर भनेका छन् । साउदी अरब आइपुगेका ट्रम्पले रियादमा साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । इरानमाथि उनले क्षेत्रीय विभाजन निम्त्याएको र विदेशमा रक्तपातलाई आर्थिक सहयोग गरेको आरोप समेत लगाए ।…