काठमाडौँ । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ । ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन् । आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान वाइल्सलाई 'चीफ अफ स्टाफ' बनाएका छन् । सुजन ट्रम्पको २०२४ को चुनावी अभियानको सह-अध्यक्ष थिइन् ।…