पिएसजी कीर्तिमानी १३औं पटक लिग च्याम्पियन

काठमाडौं । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । लिगमा ६ खेल अघिनै च्याम्पियन बनेको पिएसजीले शनिबार राति भएको खेलमा एन्जर्सलाई १–० गोलले हरायो । फ्रेन्च महारथी पिएसजीले कीर्तिमानी १३औँ पटक लिग वान उपाधि जितेको हो । पिएसजीको जितमा डेजिरे डुएले ५५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँग शीर्ष…