लन्डन । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुललाई पराजित गर्दै चेल्सीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१गोल अन्तरले पराजित गरेको हो । चेल्सीका लागि एन्जो फर्नान्डेज र कोल पाल्मरले एक एक गोल गरे । जारेल क्वान्साहले आत्मघाती गोल उपहार दिए । लिभरपुलका कप्तान भर्जिल…