आईपीएलः बैग्लौरको प्ले अफ लगभग पक्का

रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ।  अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै तालिका बदल्यो र यो सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गर्न सफल भयो । यस खेलमा बैंगलोरले पहिले ब्याटिङ गर्दै २१३ रनको बलियो स्कोर बनाएको…