काठमाडौं । जय एलिट टफ्रीको आइतबारको खेलमा पुलिस क्लबका ललित राजवंशीले सात विकेट लिएका छन् । पर्साको वीरगञ्जमा भएको खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिला ब्याटिङमा बोलाएको थियो । आर्मीलाई पुलिसले ३४.४ ओभरमै १२१ रनमा अलआउट गरको छ । जसमा ललित एक्लैले सात विकेट लिए । यस्तै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक…