आर्मीलाई हराउँदै चर्च ब्वाइज ‘पोखरा गोल्डकप’को सेमिफाइनलमा

पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जीतमा राज भुसालले गरेको एक गोल नै निर्णायक बन्यो । अब चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्बलसँग खेल्नेछ । यसअघि थ्री स्टार क्लब पनि सेमिफाइनलमा…