काठमाडौं । १९ वर्षमुनिको नेपाली क्रिकेट टोली भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको पहिलो अभ्यास खेलमा १ विकेटले पराजित भएको छ । नेपाली युवा टोलीले दिएको १ सय १४ रनको लक्ष्य कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेटायो । कर्नाटकका रोहितले ३३ रन बनाए । नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले ३/३ विकेट…