लन्डन । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल फुटबल क्लबले बराबरी खेलेर अंक बाँडेको छ। शनिबार राति भएको खेलमा लिभरपुल हारबाट जोगिँदै फुलह्यामसँग २-२ गोल बराबरी खेलेको हो। लिभरपुललाई हारबाट जोगाउन डिएगो जोटाले ८६ मिनेटमा गोल गरेका थिए। खेलको ११ मिनेटमा फुलह्यामका परिराले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। १७ मिनेटमा रातो कार्ड खाँदै रोबर्टसन…