साफ च्याम्पियनशिपमा नेपालको पहिलो जित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अंक जोडेको छ । नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले…