प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आजको पहिलो खेल बेलुका सवा ६ बजे लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच हुनेछ । त्यस्तै राति पौने ९ बजे फुलहम र लिभरपुल, टोटनहम र सन्डरल्याण्ड, एभर्टन र ब्रेन्टफोर्ड तथा न्युक्यासल र क्रिस्टल प्यालेसले खेल्दैछन् । राति सवा ११ बजे म्यानचेस्टर सिटी…