न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेटकाे आफ्नाे पहिलाे खेलमा नेपालले पहिला बलिङ गर्ने भएकाे छ । न्युजिल्यान्डका कप्तानले टस जितेर पहिले ब्याटिङकाे निर्णय लिएका हुन् । जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । यसपछि नेपालले जनवरी २४ तारिखमा पाकिस्तान र…