एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको भारतविरुद्धकाे खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् । भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा एक शतक…