काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा अपराजित टोली धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर पनि छ । धनगढीले हालसम्म चार खेल खेल्दा २ जित र २ बराबरी गरेको छ । धनगढी ८ अंकसहित अंक…