पाेखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबमा विजयी शुरुवात गरेकाे छ । आज साेमवार पाेखरा रङ्गशालामा भएकाे खेलमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलाे’ लाई १ सय १० रनकाे फराकिलाे अन्तरले हरायाे । आर्मीकाे जितमा कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । आर्मीले दिएकाे १ सय ९६ रनकाे विशाल लक्ष्य…