आइसिसी विश्वकप २०२३ : अस्ट्रेलिया विश्वकपको फाइनलमा

एजेन्सी । आइसीसी विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने भएका छन् । विहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अस्ट्रेलिया आठौं पटक फाइनलमा पुगेको हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक उपाधि जितेको छ । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले…