लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायाे । विराटनगरका लाेकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन बनाए…