बार्सिलोनाले युनाइटेडका रासफोर्डलाई एक सिजनका लागि लोनमा ल्याएको छ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले लोनमा भित्रिएका म्यानचेस्टर युनाइटेडका फरवार्डलाई १४ नम्बर जर्सी दिएको छ । रासफोर्डका निम्ति युनाइटेडसँग लोन सम्झौता गरेको बार्सिलोनाले बुधबार इंग्लिस फरवार्डलाई आधिकारिकरूपमा सार्वजनिक गरेको थियो । जहाँ उनले १४ नम्बर जर्सी पाएका हुन् । बार्सिलोनाले एक सिजनका निम्ति लोन सम्झौता गरेको भए पनि स्थायी खेलाडी बनाउने विकल्प पनि राखेको छ…