वरिष्ठ पत्रकार पुरूषोत्तम दाहालको कृति ‘कालपात्र’ विमोचन

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरूषोत्तम दाहालको १२औँ कृति ‘कालपात्र’ विमोचन भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाहालको पुस्तक 'कालपात्र' विमोचन गरेका हुन् । मेरो पत्रकारिता, शान्ता उपन्यास, प्रक्षेपणसहितका पुस्तकका लेखक दाहालको ‘कालपात्र’ १२औँ कृति हो भने दोस्रो उपन्यास हो । लेखक दाहालले देशको विकृति राजनीतिले ‘कालपात्र’ जन्माएको बताए । राजनीतिमा…