मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

काठमाडौं । कोही छ जो मलाई खुब तड्पिएको हेर्छमुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ । गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय 'वाह! वाह!मय बनेको थियो ! 'वान्स मोर' भन्दै श्रोताहरू गजलका शेरहरूमा झुमिरहेका थिए । रश्मिपछि आँचलकुमार शर्मा जोसिए यी…