माफ देउ सहिद

प्रकृति ध्वस्तपूर्वाधार ध्वस्तअर्थतन्त्र ध्वस्तप्रजातन्त्र ध्वस्तस्वतन्त्रता ध्वस्तराजनीति ध्वस्तकुटनीति ध्वस्तअनुशासन ध्वस्तसुशासन ध्वस्तएकता ध्वस्तनैतिकता ध्वस्तराष्ट्रियता ध्वस्तइतिहास ध्वस्तधर्म संस्कृती ध्वस्तसम्पदा ध्वस्तशिक्षा ध्वस्तस्वास्थ्य ध्वस्तकिनभने तिम्रो नेतृत्व भ्रष्टतिमीलाई प्रयोग गर्ने नेतृत्व मस्तनमन छ तिम्रो आँसु र सपनालाईसलाम छ तिम्रो बलिदान र वीरतालाईमाफ देउ हाम्रो कायरतालाई