राष्ट्रपतिको सवारी हिँड्ने बाटोमाहिँड्नेको हो त्यो डाक्टर ?! राष्ट्रपतिको सवारी हुने बेलामाबिरामी हुनेको हो त्यो बिरामी ?! डाक्टर साहेब !बिरामी चेक गर्न जानै थियोएकघण्टा पछि गएको भए के हुन्थ्यो ?! बिरामी साहेब !बिरामी हुनै थियोएकघण्टा पछि भएको भए के हुन्थ्यो ?!