काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समिति सदस्य १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले २४ सदस्यबाट बढाएर केन्द्रीय समिति ४० सदस्यीय बनाइएको जानकारी दिए । मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा…