काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु वामपन्थी नभएको टिप्णी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था: चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाडेर आउँन चुनौती पनि दिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी…