नेकपा (एस) तत्काल सरकारमा सहभागी नहुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी भइहाल्नुपर्ने मत राखेका छन् । केहीले पार्टीलाई सुदृढीकरण गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य बलराम बास्कोटाका अनुसार बैठकमा तत्कालीन पाँच दलीय…