राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो ९ उम्मेदवार (सूचीसहित)

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूबिचको लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल गर्ने सहमति जुटेसँगै कांग्रेसले आफ्नो भागमा परेका उम्मेदवार चयन गरेको हो । तीन दल बिचको नयाँ सहमति…