संसदमै च्याते सांसद थापाले बजेट पुस्तिका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्बरबहादुर थापाले संसदमै बजेट पुस्तिका च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् । उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए । “यो किताब मलाई मन नपरेर सदनभित्रै…