प्रधानमन्त्री सुशीला कार्कीलाई चीनको बधाई

काठमाडौं । नव नियुक्तका प्रधानमन्त्री सुशीला कार्कीलाई छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । चीनले सधैंझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने पनि जनाएको छ । चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक रहेको चिनिया विदेश मन्त्रालयले उल्लेख गरेको छ ।…