राष्ट्रिय युवा महिला भेलाः प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घअन्तर्गत केन्द्रीय युवा कमिटीले आज राष्ट्रिय युवा महिला भेला गर्दैछ । पत्रकार भेटघाट कार्यक्रम गरी अमेनसङ्घले च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालयमा विहान १० बजे राष्ट्रिय युवा भेला गर्न लागेको जनाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने केन्द्रीय युवा कमिटी…