काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् । उनले एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् । वाग्लेले सो कार्यको विरुद्धमा बुधबार प्रहरीमा उजुरी दिका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका थिए । केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा…