रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयाे : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारी सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि संसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए । देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे…