सियोल । दक्षिण कोरियाका केही भागमा बिहीबार मुसलधारे वर्षा भएको छ । मुलुकको मौसम एजेन्सीका अनुसार त्यहाँ एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको छ । दक्षिण कोरियामा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुन्छ तर देशको दक्षिण चुङचेओङ प्रान्तका तीन क्षेत्रले यस हप्ता रेकर्ड गरिएको सबैभन्दा भारी घण्टाको वर्षा…