भारत-अमेरिकाबीच व्यापारिक समझदारी, ३० ट्रिलियन डलरको बजार खुला

काठमाडौं । विश्व अर्थतन्त्रका दुई प्रमुख शक्ति मुलुकहरू संयुक्त राज्य अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धमा नयाँ आयाम थपिएको छ । लामो समयको प्रतिक्षा र वार्तापछि दुवै देशले ‘अन्तरिम व्यापार सम्झौता’ को औपचारिक घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध लगाइँदै आएको ५० प्रतिशतको उच्च आयात शुल्क (ट्यारिफ) लाई नाटकीय रूपमा घटाएर १८ प्रतिशतमा…