गाजामा तीन जना आतङ्ककारीको मृत्यु : इजरायल

काठमाडाैँ । इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहमा 'आठ जना आतङ्ककारीहरूमाथि रातारात आक्रमण गरेको उल्लेख गर्दै ती मध्ये तीन जनाको मृत्यु भएको शुक्रबार जनाएको छ । सेनाले विज्ञप्तिमा जारी गर्दै भूमिगत अवस्थाबाट निस्किएका 'आठ जना आतङ्ककारी' को पहिचान गरी वायुसेनाले “तीन जना आतङ्ककारीको हत्या गरेको बताएको छ । थप आक्रमणहरू सुरु गरिएको जनाउदै सनोले सबै…