पूर्वराजाका भान्जासहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्ग विक्रम शाह तथा भान्जा दिवश विक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । पूर्वराजा ज्ञानेन्द्रका भिनाजु शाहको दरबार हत्याकाण्डमा परेर मृत्यु भइसकेको छ । अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।…