पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु…