काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैँक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफावार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनः लेखन गरेर सो सम्बन्धि व्यवस्था राखिनुपर्ने बताए । उनका अनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती…