नेप्से ४.४५ अंकले घट्यो, कारोबार ७ अर्ब नाघ्यो

साताको अन्तिम दिन बिहीबारनेप्से सूचक ओरालो लाग्दै बन्द भएको छ। नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा झरेको छ। यद्यपि, नेप्से घट्दा पनि बजारमा कारोबार रकम भने वृद्धि भएको देखिन्छ। बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १ करोड ९६ लाख ५० हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको जनाइएको छ। बजार…