काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार सुन तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँमा…