काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य एक हजार पाँच सयले घटेर एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी २० रुपैयाँले…