काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४…