कोहलपुर–सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास गरे । उनले विगतमा ३३ केभी क्षमताको…