आर्थिक गतिविधि बढाउने मौद्रिक नीति ल्याइएकाे छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताए । बढ्याे घर जग्गामा ऋणको सीमा नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।…