साताको पहिलो दिन नै सुनको मूल्य उकालो लाग्यो

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइताबार सुन तोलामा १ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १ हजार १…