निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाउन सरकारलाई डा. महतको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार आफैं आर्थिक गतिविधिमा संलग्न हुनेभन्दा निजी क्षेत्रलाई सशक्त बनाउन केन्द्रित हुनुपर्ने धारणा राखे। आर्थिक रुपान्तरण र कर सुधारको आवश्यकता डा. महतले सरकारले तीन प्रमुख…